नियम २६
निर्णय गर्नु पर्ने अवधि
पुनरावेदन न्यायाधिकरणले आफू समक्ष परेको पुनरावेदनमा
त्यस्तो पुनरावेदनपत्र दर्ता भएको मितिले नब्बे दिनभित्र निर्णय गरिसक्नु पर्नेछ ।